Gulzar Dharan

Gulzar Dharan

There are many variations of passages of Lorem Ipsum available, but the majority have suffered alteration in some form, by injected humour. If you are going to use a passage of Lorem Ipsum, you need to be sure there isn’t anything embarrassing hidden in the middle of text.

खानेपानी अभावले काकाकुल र वाइपास शहरको अँध्यारो परिचयतर्फ धरान

धरान शहर भन्ने वितिकै खानेपानी अभावको तस्विर मानसपटलमा पर्ने स्थिति वनेको छ।वर्षात याम वाहेक खानेपानीको समस्यासँग जुध्दै निराशायुक्त दैनिकी आम धरानेको दैनिकी वन्ने गरेको छ।पानीको आपूर्तिको वारेमा धराने जनता एकमत र सर्वोत्तम विकल्प सहित अगाडि वढ्नुपर्ने अवस्था छ।अर्को तर्फ पहाड र तराईको संगम स्थलको रुपमा सुन्दर र पर्यटकीय नगरिको रुपमा परिचित धरान शहर वाइपास शहरको रुपमा रुपान्तरण भइरहेको छ। नडाहा- कोशि-चतरा-रुपनी सडक, चतरा-लेगुवा,चतरा-मुलघाट  सडकको निर्माणसँगै  वाइपास हुदै गएको स्थिति छ। पूर्खाहरुको पसिनाले वनेको शहरलाई गुल्जार राख्न धरानेहरुले शासकहरुको वक्रदृष्टिलाई तोड्न सक्नेगरि प्रतिवध्दता गर्नुपर्ने देखिन्छ । यसको लागि गरिने पहल जो सुकैले गरे पनि साझा पहलको रुपमा आत्मसात गरेर अगाडि वढ्नुपर्ने पर्छ हैन भने पुर्खाहरुको विरासतको हकदार वन्न सकिदैन ।

गुलजार धरानका लागि धरान-लेउती वहुउद्देश्यीय (सडक र खानेपानी) सुरुङ्ग मार्ग निर्माण

धरानलाई गुलजार वनाएर गौरवपूर्ण अतीतसँग वर्तमानलाई जोड्नको लागि विभिन्न उपायहरुको खोजि विमर्श अवेर हुदै गएको छ।यस सन्दर्भमा नेपाल सरकारले वजेट भाषण-नीति कार्यक्रममा सुस्तरी-सुस्तरी भन्दै आएको धरान-लेउती सुरुङमार्ग गतिमा आउन सकेको छैन। उच्च प्राथमिकता साथ यो परियोजना सम्पन्न गर्ने भित्रि मनसाय देखिदैन। विगतको वक्र दृष्टिले गर्दा धरानेलाई सरकारप्रति विश्वासको संकट छ । तथापि पनि नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत सडक विभागले आ.व. २०७७।०७८ मा सूरुङ्मार्गको संभाव्यता अध्ययन गरेर वातावरणीय-वित्तिय र भौगर्भिक दृष्टिकोणमा सुरुङमार्ग वन्न सक्ने निश्कर्ष दिएकोछ। तर यस प्रति धराने जनता वेखवर झै रहेको स्थिति छ भने सरकार मौन प्राय: छ ।